
काठमाडौँ, २४ फागुन । प्रचण्ड नेपाल समूहको स्थायी कमिटी बैठक बीचमै छोडेर स्थायी समिति सदस्य घनश्याम भुसाल बाहिरिएका छन् ।
सो समूहको कार्यालय पेरिसडाँडाबाट भुसाल बाहिरिएका हुन् । बैठक भने ४ बजेदेखि जारी नै छ ।
उनले प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन् ।














प्रतिक्रिया