
काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको बताएका छन् ।
संसद बैठकमा सहभागीका लागि उपस्थित भएका प्रधानमन्त्री ओलीले भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अदालतको फैसलाको स्वागत गरेका हुन् ।
उनले अध्ययन गरेर थप प्रतिक्रिया बताएका छन् ।
आइतबार अदालतले ऋषिराम कट्टेलको नेकपालाई वैधानिकता प्रदान गरेसँगै नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ ।














प्रतिक्रिया