४ कार्तिक २०८३, बुधबार

नवीन्द्रराज जोशीको मस्तिष्कमा परेको रगत निकालियो, कस्तो छ स्वास्थ्यवस्था ?

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ फागुन । मष्तिष्कघात भएका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मष्तिष्कबाट रगत निकालिएको छ ।

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा शल्यक्रिया गरेर उनको मष्तिष्कमा जमेको रगत निकालिएको हो । यद्यपि, उनको स्वास्थ्य अवस्था भने अझै जटिल रहेको अस्पतालले जनाएको छ ।

जोशीको मस्तिष्कको नशा फुटेर मस्तिष्कमा रगत छरिएको छ ।

यो पनि पढ्नुहोस्–