४ कार्तिक २०८३, बुधबार

विप्लव समूहमाथि लगाईएको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० फागुन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको राजनीतिक समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारले गरेको छ ।

आज सोमकार बस्ने मन्त्रिपरिषद्को बैठकले विप्लवमाथि २०७५ साल फागुन २८ गते लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको समाचार स्रोतको भनाइ छ ।

सो समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गत शनिबारमात्रै सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको भन्दै छोटो विज्ञप्ति जारी गरेको थियो ।

यो पनि पढ्नुहोस्–