८ कार्तिक २०८३, आइतबार

रौतहट जिल्लामा अजोड इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम संचालन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । रौतहटमा अजोड इन्स्योरेन्स लिमिटेडको घुम्ती बीमा सेवा कार्यक्रम संचालनमा आएको छ ।

रौतहट जिल्ला यमुनामाई गाउँपालिका वडा नं. ४ को वडा कार्यालयस्थित यमुनामाई गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादवहरुको प्रमुख आतिथ्यता तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाको अध्यक्षतामा घुम्ती बीमा सेवा कार्यक्रम संचालन भएको हो ।

बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्यले संचालित उक्त कार्यक्रममा स्थानीय स्तरवाट व्यापक जनसहभागीता हुनुका साथै कृषि तथा पशुपन्छी बीमा लेखहरु जारी गरीएको छ ।