
काठमाडौँ, ९ माघ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट अधिवक्ता शालिकराम सापकोटा, वरिष्ठ अधिवक्ता नरहरि आचार्य, अधिवक्ताहरु सुलोचना धिताल, कपिलप्रसाद अधिकारी, राजुप्रसाद चापागाईं, उमेशप्रसाद साह, पूर्णराज घिमिरे, नारायणप्रसाद तिमिल्सिनाले बहस गरेका थिए ।
रिट निवेदनमाथिको सुनुवाईले आइतबार निरन्तरता पाउने भएको छ ।















प्रतिक्रिया