
काठमाडौं, १० पुस । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका प्रदेश सभा सदस्यहरुले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । उनीहरुले नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको प्रस्ताव समेत गरेका छन् ।
प्रदेश संसद सचिवालयमा सांसद शालिकराम जमकट्टेलको नेतृत्वमा यससम्बन्धी प्रस्ताव शुक्रबार नै दर्ता भएको बताइएको छ ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया