३ कार्तिक २०८३, मंगलबार

बागमतीका तीन जना मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १० पुस । बागमती प्रदेश सरकारबाट प्रचण्ड–नेपाल पक्षका तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन तथा वातावरणमन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।

उनीहरुको राजीनामासँगै मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी समेत भइरहेको बताइएको छ ।