काठमाडौं, ८ पुस। प्रतिनिधि सभा विघटनविरुद्ध राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र सभामु अग्नी सापकोटाविरुद्ध परेका सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशमा परेको छ।
संसद पुनस्थापनाको माग तथा विघटन बद्दरको अपिल गरिएका १२ वटा रिट परेका थिए। सबै रिटको सुनुवाई बुधबार गर्ने सर्वोच्चले जनाएको थियो।
कसले हालेका थिए रिट हेर्नुहोस्












प्रतिक्रिया