६ मंसिर २०८३, आइतबार

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ८ पुस । ललितपुरको धोवीघाटमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

एकान्तकुनाबाट बल्खुका लागि छुटेको बा ०२० प २३६१ नम्बरको मोटरसाइकलको ठक्करबाट काभ्रेका २७ वर्षका गोपीकृष्ण खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खनालको मंगलबार राति उपचारको क्रमामा स्टार अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरी प्रभाग सानेपाले नियन्त्रणमा लिएको छ ।