काठमाडौं, ७ पुस। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई खेमाको अलग अलग केन्द्रीय कमिटीका बैठकमा उपस्थित नभएका उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलको भैंसेपाटीमा भेट भएको छ।
पार्टी दुई टुक्रा भएको र जोगाउनका लागि निक्कै भूमिका खेलेको सन्देश उनीहरूले दिएका छन्। पर्ख र हेरको नीति अपनाएर निर्णय दिनुपर्ने विषयमा दुवै जनाबीच सहमति भएको छ।











प्रतिक्रिया