काठमाडौं, ७ पुस । प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली समूहको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक शुरु भएको प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत जानकारी दिएका छन् ।
बैठकमा ओलीका साथै विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङ, ईश्वर पोखरेलसहितका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ ।












प्रतिक्रिया