६ मंसिर २०८३, आइतबार

०७८ वैशाखमा चुनाव गराउने प्रधानमन्त्री ओलीको तयारी

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– आगमी बर्षको वैशाख महिनामा आम चुनाव गराउने तयारीमा प्रधानमन्त्री केपी शर्मा ओली जुटेका छन्।

राष्ट्रपति कार्यालय शीतलनिवासमा संसद विघटनको प्रस्ताव लिएर पुगेका प्रधानमन्त्री ओलीले ०७८ वैशाखको २३ गते वा २९ गते चुनाव गराउन सकिने प्रस्ताव गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारी सामु उनले वैशाख महिनाका दुई वटा मितिलाई विकल्पका रुपमा अगाडि सारेका हुन् ।