६ मंसिर २०८३, आइतबार

सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ नेतृत्वका लागि आज चुनाव

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज चुनाव हुँदैछ ।

बिहान ८ बजेदेखि २ बजेसम्म मतदानको समय तोकिएको छ । प्रगतिशील तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनालले उम्मेदवारी दिएका छन ।

वृहत लोकतान्त्रिक समावेशी पेसागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन ।

सर्वोच्च बारमा ६ सय ५ जना कानूनी व्यवसायीले मतदान गर्ने सर्वोच्च बारका प्रमुख निर्वाचन अधिकृत राजु खड्काले बताएका छन ।