३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद् बैठकमा कांग्रेस सभापति नजाने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ पुस । प्रधानमन्त्री केपी ओलीले बिहीबार साँझ साढे ५ बजे बोलाएको संवैधानिक परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नजाने भएका छन् ।

मंगलबार जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभएसम्म प्रतिपक्षी दलको उक्त बैठकमा सहभागिता नजनाउने कांग्रेसले बताएको छ ।

यो पनि पढ्नुहोस्–