हिमालयन बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट १२ लाख रुपैंया गायब पारेको खुलासा भएको छ ।
हिमालयन बैंक ठमेल शाखाको ग्राहक सेवामा कार्यरत गिरीराज देवकोटाले अवैध ढंगले सेवाग्राहीको रकम झिकी हिनामिना गरेको खुलासा भएको हो । उनलाई बिहीबार प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।















प्रतिक्रिया