
काठमाडौँ, २८ मंसिर । ललितपुरको ग्वार्कोस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ ।
ललितपुर प्रहरीका अनुसार पम्पमा आइतबार साँझ आगो लागेको हो ।
आगो नियन्त्रणमा आइसकेको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
तेल लिएर आएको ट्यांकरको अगाडीको भागबाट अचानक आगो लागेको थियो ।















प्रतिक्रिया