८ कार्तिक २०८३, आइतबार

नेकपाका प्रमुख सचेतक देव गुरुङ दम्पतीमा कोरोना संक्रमण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक देव गुरुङ दम्पतीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, उनी श्रीमती नेकपा नेता तथा सांसद यशोदा सुवेदी गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

गुरुङले आइतबार स्वाब दिएका थिए । उनीहरुको मंगलबार कोरोना पोजेटिभ आएको हो ।

दुवै जनाको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।