३१ आश्विन २०८३, शनिबार

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १५ असोज । बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो । गत सोमबार कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए ।