३१ आश्विन २०८३, शनिबार

पूर्व मिस नेपाल श्रृंखला खतिवडाकी आमा मनु सिग्देलमा कोरोना संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । बागमती प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सिग्देलको स्वाब परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको हो । घाँटी दुखेपछि सिग्देलले स्वाब परीक्षण गराएकी थिइन् । हाल उनी काठमाडौंस्थित घरमा होम आइसोलेसनमा बसेकी छिन् ।

सिग्देलका श्रीमान् तथा प्रतिनिधिसभा सांसद विरोध खतिवडा र छोरी पूर्व मिस नेपाल श्रृंखला खतिवडाको रिपोर्ट भने नेगेटिभ आएको छ ।