
काठमाडौं, १३ असोज । गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा ‘मायालु जहिले रिसाउनी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् भने सुदिप कुँवरकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवरले निर्देशन गरेको भिडियोमा शेरबहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ ।
भिडियोमा बाल कलाकार आरभी अर्यालको पनि अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो–















प्रतिक्रिया