३१ आश्विन २०८३, शनिबार

२४ घण्टामा थप ४ जना कारोना संक्रमितको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । पछिल्लो २४ घण्टामा देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै मृतकको कुल संख्या ४८१ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर बितेको २४ घण्टामा उपत्यकासहित देशभर थपिएका कुल संक्रमित भने १३५१ जना रहेका छन् ।