३१ आश्विन २०८३, शनिबार

टेकुमा माइक्रोले स्कुटरलाई ठक्कर दिँदा कांग्रेस सांसद रसाइली घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ असोज । नेपाली कांग्रेस बझाङका नेता एवं प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली ‘स्नेही’ सडक दुर्घटनामा परी घाइते भएका छन् ।

आज बिहान टेकुमा उनी सवार स्कुटीलाई माइक्रोले ठक्कर दिएको हो । उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।