३१ आश्विन २०८३, शनिबार

साताको पहिलो दिन कति घट्यो सुनको मूल्य ?

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

सुनको मूल्य आज तोलामा ६०० रुपैयाँ घटेर तोलाको ९३ हजार ३०० रुपैयाँ तोकिएको छ । शुक्रबार सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ घटेर १ हजार १५० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतिोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।