३१ आश्विन २०८३, शनिबार

कांग्रेस सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ असोज । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वाब परीक्षण गराएका श्रेष्ठको आइतबार रिपोर्ट पोजेटिभ आएको हो । हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठले आफूलाई कोरोना संक्रमण देखिएको हो ।

उनलाई बिहीबार रूघाखोजी र ज्वरो आएको थियो । त्यसपछि शनिबार प्राइभेट ल्यावमा स्वाब परीक्षण गर्न दिएका थिए ।