३१ आश्विन २०८३, शनिबार

पाल्पाको पहिरोमा बेपत्ता सबैको शव भेटियो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तानसेन, १० असोज । पाल्पाको रम्भा गाउँपालिका–२ बेलौजामा बिहीबार बिहान खसेको पहिरोले घर पुरिंदा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको छ ।

बेपत्तामध्ये शुक्रबार ३ जना र शुक्रबार राति २ जनाको शव भेटिएको हो । उक्त पहिरोमा परी ६० वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ५० वर्षीया हुमीसरा गाहा, कृष्णमाया गाहा, लक्ष्मी गाहा र खुसीसारा आलेको ज्यान गएको छ ।