२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : अष्ट्रेलिया सेमिफाइनलमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

209025.3काठमाडौं, ६ चैत । विश्वकप क्रिकेटको क्वाटरफाइनल अन्तर्गत जारी आजको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ ।

पाकिस्तानले प्रस्तुत गरेको २१३ रनको लक्ष्य अष्ट्रेलियाले ३३.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा पुरा गर्‍यो ।

यसअघि पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । जितसंगै आयोजक अष्ट्रेलिया विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ ।

अब सेमीफाइनलमा अष्ट्रेलिया र भारतबीच भिडन्त हुनेछ ।