
उदयपुर, ९ असोज । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ५९ वर्षीय टेकबहादुर बुढाथोकीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकीले ती बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया