
काठमाडौं, ६ असोज । सरकारले आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । आगामी असोज २४ गतेका लागि तय भएको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।















प्रतिक्रिया