३१ आश्विन २०८३, शनिबार

२० वर्षीया बुहारी करणी गर्ने ससुरा पक्राउ

980
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ४ असोज । आफ्नै बुहारीलाई जबरजस्ती करणी गर्ने ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।

२० वर्षीया बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा टेम्केमैयुङ गाउँपालिका ४५ वर्षीय एक पुरुषलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले प्रहरीले बताएको छ ।

ती पुरुषले गत साउन १६ गते र भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएको आधारमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

प्रहरीका अनुसार पीडित महिला पीडकका ससुरा हुन् ।