११ कार्तिक २०८३, बुधबार

बिपीको जन्म जयन्तीमा रचनात्मक कार्य गर्न नेविसंघकाे परिपत्र

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ भदाै । नेपाल विद्यार्थी संघले बिपी कोइरालाको १०७ औं जन्म जयन्तीमा रचनात्मक कार्य गर्न मातहतका संगठनलाई परिपत्र गरेको छ।

बुधबार परेको बिपी जयन्तीमा कोइरालाको योगदान तथा व्यक्तित्वका बारेमा गोष्ठी, छलफल, वेबिनार गर्ने बताइएको छ।

संघले वृक्षारोपण, रक्तदान, वृद्ध र बिरामीहरुलाई फलफूल वितरण गर्न तल्लो तहका संगठनलाई निर्देशन दिएको छ।

बाढीपहिरोले विस्थापित भएका तथा लकडाउनले दैनिक जीवनयापनमा कष्ट पाएका नागरिकलाई राहत प्रदान गर्न परिपत्र गरिएको छ।