२९ आश्विन २०८३, बिहिबार

आइपुग्यो गोमा एयरको दोस्रो नयाँ जहाज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

goma-air

काठमाडौँ, ४ चैत । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी गोमा एयरले १८ सिट क्षमताको नयाँ विमान भित्र्याएको छ ।

चेक गणतन्त्रबाट ल्याइएको उक्त विमान गोमा एयरका क्याप्टेन आङ्दोर्जी शेर्पा र विमान उत्पादक कम्पनीका क्याप्टेन भ्लादिमिर फ्लेजरले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउनुभएको हो ।

नागरिक उड्डयनसम्बन्धी प्रावधान पूरा गर्नेबित्तिकै उक्त नयाँ विमानबाट व्यावसायिक उडान गरिने कम्पनीले जनाएको छ ।