१ कार्तिक २०८३, शनिबार

बुटवलको कोरोना अस्पतालमा थप एक जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ ।