१ कार्तिक २०८३, शनिबार

थप ६ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या २५७ पुग्यो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ भदौ । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ४ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । यो सँगै हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्उा २५७ जना पुगेको छ ।