
काठमाडौं, १६ भदौ । कोरोना भाइरस संक्रमण पुष्टि भएका वरिष्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल अस्पताल भर्ना भएका छन् ।
आफूसहित पत्नीलाइ समेत कोरोना संक्रमण देखिएपछि पत्नी सरलासहित उनी सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका हुन् । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
उनीहरु दुबै जनाको स्वाब शनिबार ह्याम्स अस्पतालमै परीक्षण गरिएको थियो ।















प्रतिक्रिया