१ कार्तिक २०८३, शनिबार

इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जना प्रहरीमामा देखियो कोरोना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १६ भदौ । इलाका प्रहरी कार्यालय बुटवलका थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षण गरिएकामा ११ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि भदौ १० गते हिरासतमा रहेका १५ जना थुनुवा र ४ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।