१ कार्तिक २०८३, शनिबार

रौतहटका पुजारी हत्या आरोपमा दुई जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा संलग्न भएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

हत्या गरिएका पुजारी श्रीराम शाह

पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिकाका रामनरेश पटेल र बालकुमार पटेल छन् । भारतीय प्रहरीको सहयोगमा बिहारबाट उनीहरुलाई पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको बताएको छ ।

भदौ ३ गते राती खाना खान बसेका बेला पुजारी श्रीराम शाहसाहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।