६ कार्तिक २०८३, शुक्रबार

केन्द्रीय कारागारका थप ३५ जना कैदीबन्दीमा कोरोना पुष्टि

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । केन्द्रीय कारागार सुन्धारामा थप ३५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

यससँगै कारागारमा संक्रमित हुने कैदीबन्दीको संख्या ५० पुगेको छ । जसमध्ये २ जना निको भइसकेका स्रोतले जनाएको छ ।