६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँमा ३७२ सहित उपत्यकामा थपिए ४२९ कोरोना संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय २९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ गरी उपत्यकामा ४ सय २९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।