६ कार्तिक २०८३, शुक्रबार

वीरगञ्जमा ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ । वीरगञ्ज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

शनिबार साँझ उनको वीरगञ्ज हेल्थ केयरमा भर्ना गर्ने क्रममा मृत्यु भएको हो ।

३० वर्षीय उनी रौतहट निवासी हुन् । बिहीबार नारायणी अस्पताल भर्ना गरिएका उनमा त्यही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

हाल मृतकको शव अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापनको तयारी गरेको बताइएको छ ।