
काठमाडौँ, १३ भदौ । दाङमा समुदाय स्तरमा कोरोना फैलिन थालेपछि पीसीआर परीक्षण बढाउन थालेको छ ।
जिल्लामा ‘अन द स्पर्ट’ स्वाब संकलन थालिएको छ । दाङमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि स्थानीय सरकारको अगुवाइमा परीक्षण बढाउन थालिएको हो ।
तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र गढवा गाउँपालिकाका समुदायस्तरमा कोरोनो संक्रमण देखिएको पुष्टि भएपछि जिल्लामा उच्च सर्तकता अपनाउन र समुदायको वास्तविक अवस्था बुझन स्थानीय सरकार सक्रियता देखाउन लागेका हुन् ।















प्रतिक्रिया