२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : श्रीलंका १३७ रनमा रोकियो, वर्षाले खेल प्रभावित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

208855.3काठमाडौं, ४ चैत । विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुरु भएको क्वाटरफाइनलको पहिलो खेलमा श्रीलंकालाई झट्का लागेको छ । श्रीलंकाले दक्षिण अफ्रिकालाई १३४ रनको कमजोर लक्ष्य प्रस्तुत गरेको हो ।

अष्ट्रेलियाको सिड्नी मैदानमा टस हारेर व्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ३७.२ ओभर खेल्दै सबै विकेट गुमाएर १३३ रन बनाएको छ ।

वर्षाले केही बेर प्रभावित भएको खेल पुन सञ्चालन भएको थियो । श्रीलंकाका कुमार संगकारा ९६ बलमा ४५ रन बनाएका छन् । उनी विश्वकप खलिसकेपछि सन्यास लिदैछन् ।

लाहिरु थिरिमानेले ४१ र एगेंलो म्याथुजले १९ रन बनाए । दक्षिण अफ्रिकाका इमरान ताहिरले ४ विकेट लिए । केहीबेरमा दक्षिण अफ्रिका जवाफी व्याटिङ गर्दैछ ।