१ कार्तिक २०८३, शनिबार

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा आइसोलेसनमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम आइसोलेसनमा बसेका छन् ।

कोरोना भाइरस (कोभिड–१९) क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) को बैठकमा चिया पुर्याउने एक जनामा कोरोना संक्रमण भएपछि मन्त्रीद्वय पोखरेल र थापा आइसोलेसनमा बसेका हुन् ।

मन्त्रीद्वय आइसोलेसनमा बसेपछि भोलि बस्ने तय भएको नेकपा सचिवालय बैठक समेत आउँदो १८ गतेका लागि सारिएको छ ।

उनीहरु दुबैजना सचिवालय सदस्य हुन् ।