
काठमाडौं, १२ भदौ । भोलि शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पुनः स्थगित भएको छ ।
अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलबाट बैठकको मिति पछि सारिएको हो । भोलिका लागि तोकिएको सचिवालय बैठक अब भदौ १८ बिहीबार बस्ने भएको छ ।
कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको कारण बैठक सारिएको बताइएको छ ।















प्रतिक्रिया