२९ आश्विन २०८३, बिहिबार

विश्वकप क्रिकेट : क्वाटरफाइनलका खेल सुरु, दक्षिण अफ्रिकाविरुद्ध श्रीलंका व्याटिङमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CRICKET-WC-2015-RSA-WISकाठमाडौं, ४ चैत । विश्वकप क्रिकेट प्रतियोगितामा आजदेखि क्वाटरफाईनल खेलहरु सुरु भएका छन् । क्वाटरफाईनलको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध श्रीलंकाले अहिले व्याटिङ गरिरहेको छ ।

यो समाचार तयार पार्दासम्म ३६ ओभर खेलेर ८ विकेट गुमाएर १२७ रन बनाएको छ ।

श्रीलंका समुह ए मा तेस्रो स्थान हँदै र दक्षिण अफ्रिका समुह बी मा दोस्रो हुँदै क्वाटरफाईनलमा आएका हुन् ।