६ कार्तिक २०८३, शुक्रबार

कोरोना संक्रमित भक्तपुरकी महिलाको धुलिखेल अस्पतालमा मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । कोरोना संक्रमित भक्तपुरकी एक महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सूर्य विनायक नगरपालिका ८ कि ५३ वर्षीया महिला रहेकी छन् । उनलाई ५ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अस्पतालमा आईसीयूमा उपचार भइरहेको अवस्थामा वुधबार मृत्यु भएको हो ।

भक्तपुर अस्पतालबाट ४ दिनअघि धुलिखेल रिफर गरिएकी उनी हाइपरटेन्सनको बिरामी रहेको बताइएको छ ।