६ कार्तिक २०८३, शुक्रबार

रुपन्देहीमा स्कुटी दुर्घटना हुँदा एकको मृत्यु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० भदौ । रुपन्देहीको स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तिलोत्तमामा भएको दुर्घटनामा कुटी चालक तिलोत्तमा २ शंकरनगर बस्ने शंकर कार्कीको मृत्यु भएको हो ।

तिलोत्तमा नगरपालिका ३ सीताराइस मिल नजिकै लु २६ प १४५५ नम्बरको स्कुटी पल्टिँदा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको हो ।