६ कार्तिक २०८३, शुक्रबार

सोमबार मृत्यु भएकी काठमाडौँकी महिलामा कोरोना पुष्टि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ भदौ । सोमबार मृत्यु भएकी काठमाडौँ एक वृद्धामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

चावहिलकी ७१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । उनी सोमबार चावहिलको दीर्घायु गुरु अस्पतालमा भर्ना भएकी थिइन् ।

उनको सोमबारै मृत्यु भएकी उनको मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।