६ कार्तिक २०८३, शुक्रबार

यी ५ जिल्ला कोरोनामुक्त

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ साउन । नेपालमा हाल ५ जिल्लामा कोरोना संक्रमित शुन्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अुनसार संखुवासभा, मनाङ, हुम्ला, मुस्ताङ र डोल्पा कोरोनामुक्त भएका हुन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ जना पुगेको छ भने १०२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, १७ हजार २ सय १ जना निको भइसकेका छन् ।