६ कार्तिक २०८३, शुक्रबार

जिल्ला प्रहरी कार्यालय कैलालीका ३ प्रहरीमा कोरोना पुष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ साउन । कैलालीमा ३ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत ३ जना प्रहरीमा आज कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार ४२र४२ बर्षका एकरएक जना र ४४ बर्षीय एकजना प्रहरीमा कोरोना देखिएको छ ।

२० जना प्रहरीको परीक्षण गरिएकोमा ३ जनामा संक्रमण पुष्टि भएको प्रहरी कार्यालयले जनाएको छ ।